एनआरएनए अभियानमा महिलाका चुनौति बिषयक अन्तरक्रिया सम्पन्न

लण्डन । ककस एक सार्थक बहसको तेस्रो श्रृंखलामा एनआरएनएमा महिलाहरुको सहभागीता, सशक्तीकरण, चुनौंती, यथार्थ र महिला फोरमहरुको भुमिका बिषयक एक बृहत छलफलको आयोजना गरिएको छ । यही शनिबार जुम मार्फत गरिएको सो कार्यक्रममा मलिाहरुका जल्दाबल्दा मुद्धाहरुका बिषयमा आगामी २०२१—२३ कार्यकालका लागि महिला उम्म्ेदवारहरु लगायत विभिन्न देशका महिला संयोजकहरु, महिला उपाध्यक्ष, आइसिसि सदस्यहरु र पुर्व पदाधिकारीहरु … Continue reading एनआरएनए अभियानमा महिलाका चुनौति बिषयक अन्तरक्रिया सम्पन्न